संविधान दिवसः राजदूतद्वय सुप्रबल जनसेवा श्री पदकद्धारा सम्मानित

लण्डन । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ। सरकारले ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्ने भएको हो। विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ। सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा। … Continue reading संविधान दिवसः राजदूतद्वय सुप्रबल जनसेवा श्री पदकद्धारा सम्मानित